Headlines News :
Powered by Blogger.
Showing posts with label International News. Show all posts
Showing posts with label International News. Show all posts

मैले तीन सयभन्दा बढी पुरुषलाई सेक्स गर्न दिएर एचआइभी एडस सरिदिएँ

केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी १९ वर्षीया किशोरी बदलाको भावना लिएर एचआइभी संक्रमण फैलाउँदै हिँडेकी छन् । आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।


कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् । केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।

अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी

 एजेन्सी । विहारको राजधानी पटनामा एकपटक फेरि यौनधन्दाको पर्दाफास भएको छ । प्रहरीले छापा मारेर लजका मालिक सहित २ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अन्य दुई महिलालाई पक्राउ गरेको छ भने एक जोडी प्रहरीलाई देखेपछि छतबाट भागेको जनाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा होटल मालिकले एक घण्टाका लागि आफूले ५ सयमा कोठा दिने गरेको स्वीकार गरेका छन् । प्रहरीले अनैतिक तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा राहुल कुमार र अनुप कुमार नामका दुई युवा जोडी सहित पक्राउ परेका हुन् ।

सो क्रममा प्रहरीले होटलका लजबाट यौनसम्बन्धका क्रममा प्रयोग गर्ने आपत्तिजनक सामानहरु समेत बरामद गरेको छ । प्रहरीले छापा मारेको थाहा पाएपछि एक जोडी भने कोठाको झ्याल खोलेर छतबाट बागेको प्रहरीले जनाएको छ ।

बेश्यालाई दिने पैसा नभएपछि छोरीसँगै यौनसम्पर्क गरी आफ्नो यौन प्यास मेटाए !

काठमाडौं । यौन पिपाशुहरुका विभिन्न हर्कतहरुले पछिल्लो समयमा मानिसहरुलाई निकै हैरानी पारेको छ । दैनिक हुने बलात्कार तथा यौनजन्य हिंशाका कुरा सामान्य जस्तै हुन थालिसके ।

तर यस्ता घटनाहरु धेरै पहिले पनि हुने गरेको एक खुलासा भएको छ ।बेलायतमा झण्डै ३० वर्ष पहिलेको एउटा यस्तै घटना सार्वजनिक भएको हो । बेलायतको सुन्दरल्याण्ड भन्ने स्थानमा बस्ने सिल्भिया प्रेस्कट नामकी महिलासँग उनकै पिताले बेश्यालाई दिने पैसा नभएपछि यौन सम्बन्ध राखेको खुलासा भएको हो ।

उनी १७ वर्षकी किशोरी हुँदा घटेको घटना ३० वर्षपछि सार्वजनिक भएको हो । उनी अहिले ३ वटा बच्चाकी आमा छिन् भने उनका यौनपिपाशु बाबु जेलमा रहेका छन् । उनले आफ्नी हजुरआमा जिवित हुनजेलसम्म घटना सार्वजनिक गरेकी थिइनन् ।तर सन् २०१२ मा उनकी हजुरआमाको मृत्यु भएपश्चात अहिले आएर घटना सार्वजनिक गरेकी हुन् ।

३० वर्षसम्म यो बोझ दिमागमा राखेकी उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।उनका ६८ वर्षीय बाबु ओलिभर गारसाईडलाई गत मेमा जेल चलान गरिएको हो । अदालतमा आफ्नो बचाउ गर्दै ओलिभरले बेश्यालाई दिने पैसा नभएर आफूले यस्तो गरेको बताएका थिए ।पितालाई जेल सजाय भएपछि उनले आफूलाई हिम्मत दिने आफ्ना तीन छोराछोरीलाई धन्यवाद दिएकी छन् । सजाय पाएको लामो समय भएपनि ती महिलाले हालै यौ सबै कुरा खुलाएकी हुन् ।

दाजु र काकासहितले गरे बलात्कार, को हुन् यी अपराधी ?? (भिडियो हेर्नुहोस्)

भारतको मंगलबादी सुकुम्बासी बस्तीमा एक युवतीलाई आफ्नै दाजु र काकासहित चार जनाले सामूहिक बलात्कार गरेका छन् । १४ वर्षकी ती युवतीलाई उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न मध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको अप्रिल २७ देखि मे ८ सम्म युवती घरमा एक्लै रहेको अवस्थामा पटक पटक बलात्कार भएको प्रहरीको भनाइ छ । 

युवतीकी आमाको गएको वर्ष निधन भएको थियो । मजदूरी गर्ने बाबु पनि घरमा नभएको मौकामा उनीमाथि बलात्कार भएको थियो । 

पीडित युवतीका बाबुले सरकारवाडा प्रहरीमा जुरी दिएपछि घटना बाहिर आएको थिया । प्रहरीले दरुप्पा माला, नरेश भण्डारी र प्रभाकर हरिजनलाई पक्राउ गरेको जनाएको छ । उनीहरु युवतीका दाजुका साथी हुन् । यी सबै मंगलबादी सुकुम्बासी बस्तीका भएका प्रहरीको भनाइ छ । 

प्रहरीले युवतीका दाजु राजु हनुमान्ता मालाको खोजी भइरहेको जनाएको छ । उनीहरुमाथि बालबालिकामाथि हुने यौन अपराध ऐन २०१२ मा भएको व्यवस्था अनुसार सजायँ हुने प्रहरीको भनाइ छ

कैदीसँग अवैध यौन सम्पर्क गर्ने महिला अधिकारी जेलमा

एजेन्सी । जेलमा बन्द रहेका कैदीसँग शारीरिक सम्बन्ध बनाउने र प्रेम पत्र आदानप्रदान गर्ने महिला जेल अधिकारीलाई कानुनी कारबाही गर्नुका साथै जेल पठाइएको छ ।लण्डनकी सिन्डी बेकर नाकी महिला अधिकारीलाई कानुन तोडेर कैदीका साथ यौन सम्बन्ध राखेको र प्रेम पत्र आदान प्रदान गरेको आरोपमा कारबाही गरिएको हो । एक कैदीले महिला अधिकारी र अर्को कैदीबीच शारीरिक सम्बन्ध भएको बताएपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी अनुसन्धानका क्रममा प्रेम पत्र समेत भेटिएको हो । मिरर न्युजका अनुसार उक्त उजुरी आएपछि २५ वर्षीय ती महिला अधिकारीको बेड रुममा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रेम पत्र समेत भेटिएको हो ।

ती कैदी सन् २००९ देखि हत्या आरोपमा जेलमा रहेका छन् । उनीहरु दुवैले प्रेम पत्रमा रोमान्चक र यौनउत्तेजक शब्दहरु लेखेको सुनुवाईका क्रममा अदालतले जनाएको छ ।आरोपी महिला अधिकारीले कैदीलाई जेलमा नै फोन र लागु पदार्थ उपलब्ध गराएको आरोप छ । सुनुवाईका क्रममा उनले उक्त आरोपको खण्डन गरेकी छन् । उनको पहिलो श्रीमान्तीर ७ वर्षीय बच्चा समेत रहेको छ ।

बाख्राले मान्छेको जस्तै बच्चा जन्मायो : बच्चा हेर्नेको भिड

एजेन्सी । कर्नाटकको मैसूर जिल्लामा एक बाख्राले मानिसको बच्चा जस्तै स्वरुपलाई जन्म दिएपछि सवै अचम्ममा परेका छन् । कर्नाटकको सोलापूरको भाष्कर भन्ने व्यक्तिले पालेको बाख्राले दुइ वटा पाठा मानिसको स्वरप रहेको पाए पछि भाष्कर मात्र हैन गाउले सबै छक्क परे ।


बाख्राले पाएको पाठाको मानिसको जस्तै कान तथा खुट्टा रहेको छ । यो खवर फैलने बित्तिकै मानिसहरुको ठूलो भिड जम्मा भएको थियो । पशु चिकित्सक समेत उक्त पाठो देखेर अचम्ममा परेका छन् ।

यौन सम्पर्क गर्न नमानेपछि बुवाले आफ्नै छोरीको हत्या गरे

बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ । एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् । आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ । पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए ।


जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए । छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो ।

रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए । उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । छिमेकीहरुले यसको बारेमा पुलिसलाई जानकारी दिए । जसलाई आधार बनाएर पुलिसले रतुलाई पक्राउ गर्न सफल भए । रतुले आफ्नो अपराध स्विकार गरिसकेका छन् ।

रंजीतले पनि आफ्नो बयानमा यसको पुष्टि गरेका छन् । रतुको श्रीमतीको मृत्यु सात वर्ष पहिले भएको थियो । छिमेकीहरुका अनुसार रतु सन्की किसिमका व्यक्ति हुन् ।

योभन्दा पहिले पनि उनले आफ्ना छिमेकीलाई धारिलो हतियारले हमला गरेका थिए जसका कारण उनले जेलको सजायँ पनि भोग्नु परेको थियो । रतु आफ्नी कान्छी छोरीसँग बस्दै आएका थिए ।

हेर्नुहोस्, संसारका चर्चित ७ सेक्स बजार ! जहाँ युवती छानी-छानी सेक्स गर्न पाइन्छ

एजेन्सी । पछिल्लो समयमा सेक्स बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।


डोमेनिकन गणतन्त्र
विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या
अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

ब्राजील
पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।

फिलिपिन्स
फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।

कोलम्बिया
कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।

युवतीले आफ्नो योनीबाट आइफोन चार्ज गरेपछि

एजेन्सी । अमेरिकाको एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गरेको हेर्नेको भिड लागेको छ ।प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था रहेको थियो । ‘आर्ट बेसेल मियामी’ दिइएको सो कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् ।

पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । यो घटनाको विषयमा टिका टिप्पणी भइरहेको छ ।

मंगलग्रहमा पत्ता लागेको ढुङ्गा अमेरिकी राष्ट्रपति "ओबामा" को टाउकोको रुपमा भेटियो (भिडियो हेर्नुहोस)

An unidentified flying object (UFO), in its most general definition, is any apparent anomaly in the sky that is not identifiable as a known object or occurrence. Such anomalies may later be identified, but depending on the evidence or lack of evidence, such identification may not be possible, generally leaving the anomaly unexplained. While stories of unexplained apparitions have been told since antiquity, the term "UFO" was officially created in 1953 by the United States Air Force (USAF) to serve as a catch-all for all such reports.

It was stated that a "UFOB" was "any airborne object which by performance, aerodynamic characteristics, or unusual features, does not kowtow to any presently known aircraft or missile type, or which cannot be positively identified as a familiar object." As originally defined, the term was restricted to that fraction of cases which remained unidentified after investigation, with USAF interest being for potential national security reasons. UFO enthusiast claim to have spotted Barack Obama's head on the Martian surface.

They says a panoramic image from 2005 taken by the Spirit rover shows a rock shaped uncannily like the President's head   and that it could be part of a statue. It is the most recent in a long line of claims of heads and other structures on the thousands of images sent back from the Martian surface by Nasa's rovers. The novel image is taken from the Spirit Rover's Pancam 'Everest' panorama, acquired on sols 620 from a position in the Columbia Hills at the true summit of Husband Hill on the Martian surface. It was released online by NASA, and even turned into an interactive vista. This is really amazing and unbelievable.

A mother allegedly made vulg@r video of her daughter

MELBOURNE- A 46-years old women allegedly made vulg@r video of her 13 years old daughter with 29-years old man. The man was already charged with child p0rn0gr@phy, was presented in court on Friday.

According to the police, a video footage was found with the man during police search which was shooted at her own home. In the clips her own daughter has been used to make the video. And later it came to know that video was filmed by herself.

Tsu Launches as First Social & Payment Platform Where Users Own Their Content

Facebook, Twitter, and their investors may be profiting from user-generated content, but there’s one person that’s not: the user himself, who sees all the money from targeted ads (how did they know I was looking at those Ugg boots on Zappos?) go directly to those companies. But today (Oct. 21) sees the public launch of a new social media platform with an algorithm that re-distributes ad sales revenue directly to the source.


Tsu advertises itself as the first combined social network and payment platform that lets users maintain ownership of the content they post. Like Ello, another recently launched innovative “anti-Facebook,” it’s free and invite-only — but tsu seems to have a more sustainable premise and business model than the slightly more utopian Ello, which eschews ads altogether but also may be on the wanefollowing its launch in late September. 

“Established social networks have built amazing business models prospering on the total monetization of free user-generated content,” says tsu founder Sebastian Sobczak. “Why should anyone commercially benefit from someone else’s image, likeness and work giving no financial return to the owner? The markets we participate in are enormous, growing and can materially compensate each user — we’re simply and uniquely rewarding the users who are doing all the work. This is the way the world should work.”




 At first blush, the world of tsu works in much the same way as any other social media network. Ad revenue is generated from page views, except in this case, only 10 percent of the money generated goes to tsu. Of the rest, fifty percent goes to the profile owner/content creator — let’s call him John Smith — and the other 50 percent goes to the network that brought that particular user to the network, and that’s where it gets complicated.

That 50 percent propagates by an infinite series of thirds up a “family tree,” starting with Smith, otherwise known as a “child.” The person who invited him to tsu, his “parent,” receives a third. The person who invited the parent, the “grandparent,” receives a third of that third. Tsu’s pay-it-forward algorithm that distributes these funds is based on their invite-only principle. 

Hawaii Kilauea Volcano Lava Advancement Continues in Pahoa


 
 Just before noon, HST, on Tuesday, November 11, 2014, lava pushed through the fence at the southwest corner of the Pāhoa transfer station and moved down the slope onto the station grounds. The flames are caused by burning asphalt.
Video via: County of Hawaii
KILAUEA VOLCANO (VNUM #332010)
19°25'16" N 155°17'13" W, Summit Elevation 4091 ft (1247 m)
Current Volcano Alert Level: WARNING
Current Aviation Color Code: ORANGE

Check USGS HVO; Hawaii Civil Defense for more info:Firefighters standing by to tackle any spreading wildfires let the flames consume the 1,100-square-foot (100-sq metre) structure on Monday afternoon as a relative of the homeowner watched and recorded video of the destruction with an iPhone. It was the first house incinerated by a lava flow from Kilauea volcano on the Big Island that scientists have been warning the public about since August. And it likely won’t be the last. 

नव विवाहित श्रीमतीलाई कोठामा थुनेर दुई भाइलाई बलात्कार गर्न लगाए

काठमाडौँ ।संसारमा जुन कुरा कल्पना समेत गरिदैन त्यही कुरा भइरहेको हुन्छ । सबैभन्दा विचित्र हुन्छ भारतमा । पछिल्लो समय भारतमा एउटा त्यस्तै घटना भयो जहाँ एक जना नपुंशक पुरुषले आफ्नी नव विवाहिता श्रीमतीलाई कोठामा थुनेर दुई जना भाइ पठाएर रातभर बलात्कार गर्न लगाए । यो अति अकल्पनीय यथार्थ हो भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँको । उक्त गाउँका एक युवकले आफ्नो नपुंशकता लुकाउनका लागि आफ्नै दुई जना भाइलाई नव विवाहित श्रीमती जिम्मा लगाएका हुन् । यो कुरा नोभेम्बर ७ को रातको हो ।

प्रहरीका अनुसार अक्टोबर २७ मा विवाह गरेका ती युवक नपुंशकले आफ्नो नपुंशकता लुकाउन यस्तो अपराध गरेको बताएको छ । उक्त युवले आफ्नो नपुंशकताको बारेमा आफ्नी श्रीमतीलाई थाहा भएको बुझेर श्रीमतीलाई कोठामा थुनेर बलात्कार गर्न लगाएको सार्वजनिक भएको हो । ति युवकले आफ्नो सानो भाइ र मामाको छोरा भाइलाई कोठाभित्र पठाएर आफ्नी श्रीमतीलाई रातभर बलात्कार गर्न लगाएका थिए र चिच्याएमा ज्यान लिने धम्की दिएका थिए । रातभर नवविवाहित श्रीमतीलाई आफ्नै श्रीमानले दुई भाइ लगाएर बलात्कार गराएको कुरा छिमेकी महिलासामु उक्त युवतीले पुर्याएपछि प्रहरीले ती नपुंशक युवकमाथि अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । अनुसन्धानको क्रम पुरा नभएकाले पीडित र पीडक दुवैको नाम सार्वजनिक गर्न नमिल्ने भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्ययमले खबरमा उल्लेख गरेका छन् ।   

नासाको २० करोड अमेरिकी डलरको अन्तरिक्ष यान ६ सेकेन्डमा यसरी स्वाहा भयो (भिडियोसहित)

(एजेन्सी) आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ । ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।


के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन । सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो । रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।

ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने । भिडियो तल छ 

नाशाले खोल्यो राज २०१४ को डिसेम्बरमा छ दिनसम्म अध्यारो हुने

काठमाडौ, ११ कात्तिक(एजेन्सी) : नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।


सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।

नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।

यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् । भिडियो तल छ

बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो

असोज २४ – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।   ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।   उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो ।


 उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।   भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।   प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।  

अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।   यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger