Headlines News :
Home » » दाजु र काकासहितले गरे बलात्कार, को हुन् यी अपराधी ?? (भिडियो हेर्नुहोस्)

दाजु र काकासहितले गरे बलात्कार, को हुन् यी अपराधी ?? (भिडियो हेर्नुहोस्)

Written By ADMIN on Tuesday, December 30, 2014 | 8:51 AM


भारतको मंगलबादी सुकुम्बासी बस्तीमा एक युवतीलाई आफ्नै दाजु र काकासहित चार जनाले सामूहिक बलात्कार गरेका छन् । १४ वर्षकी ती युवतीलाई उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न मध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको अप्रिल २७ देखि मे ८ सम्म युवती घरमा एक्लै रहेको अवस्थामा पटक पटक बलात्कार भएको प्रहरीको भनाइ छ । 

युवतीकी आमाको गएको वर्ष निधन भएको थियो । मजदूरी गर्ने बाबु पनि घरमा नभएको मौकामा उनीमाथि बलात्कार भएको थियो । 

पीडित युवतीका बाबुले सरकारवाडा प्रहरीमा जुरी दिएपछि घटना बाहिर आएको थिया । प्रहरीले दरुप्पा माला, नरेश भण्डारी र प्रभाकर हरिजनलाई पक्राउ गरेको जनाएको छ । उनीहरु युवतीका दाजुका साथी हुन् । यी सबै मंगलबादी सुकुम्बासी बस्तीका भएका प्रहरीको भनाइ छ । 

प्रहरीले युवतीका दाजु राजु हनुमान्ता मालाको खोजी भइरहेको जनाएको छ । उनीहरुमाथि बालबालिकामाथि हुने यौन अपराध ऐन २०१२ मा भएको व्यवस्था अनुसार सजायँ हुने प्रहरीको भनाइ छ

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger