Headlines News :
Home » , » बेश्यालाई दिने पैसा नभएपछि छोरीसँगै यौनसम्पर्क गरी आफ्नो यौन प्यास मेटाए !

बेश्यालाई दिने पैसा नभएपछि छोरीसँगै यौनसम्पर्क गरी आफ्नो यौन प्यास मेटाए !

Written By ADMIN on Saturday, January 10, 2015 | 6:49 AM


काठमाडौं । यौन पिपाशुहरुका विभिन्न हर्कतहरुले पछिल्लो समयमा मानिसहरुलाई निकै हैरानी पारेको छ । दैनिक हुने बलात्कार तथा यौनजन्य हिंशाका कुरा सामान्य जस्तै हुन थालिसके ।

तर यस्ता घटनाहरु धेरै पहिले पनि हुने गरेको एक खुलासा भएको छ ।बेलायतमा झण्डै ३० वर्ष पहिलेको एउटा यस्तै घटना सार्वजनिक भएको हो । बेलायतको सुन्दरल्याण्ड भन्ने स्थानमा बस्ने सिल्भिया प्रेस्कट नामकी महिलासँग उनकै पिताले बेश्यालाई दिने पैसा नभएपछि यौन सम्बन्ध राखेको खुलासा भएको हो ।

उनी १७ वर्षकी किशोरी हुँदा घटेको घटना ३० वर्षपछि सार्वजनिक भएको हो । उनी अहिले ३ वटा बच्चाकी आमा छिन् भने उनका यौनपिपाशु बाबु जेलमा रहेका छन् । उनले आफ्नी हजुरआमा जिवित हुनजेलसम्म घटना सार्वजनिक गरेकी थिइनन् ।तर सन् २०१२ मा उनकी हजुरआमाको मृत्यु भएपश्चात अहिले आएर घटना सार्वजनिक गरेकी हुन् ।

३० वर्षसम्म यो बोझ दिमागमा राखेकी उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।उनका ६८ वर्षीय बाबु ओलिभर गारसाईडलाई गत मेमा जेल चलान गरिएको हो । अदालतमा आफ्नो बचाउ गर्दै ओलिभरले बेश्यालाई दिने पैसा नभएर आफूले यस्तो गरेको बताएका थिए ।पितालाई जेल सजाय भएपछि उनले आफूलाई हिम्मत दिने आफ्ना तीन छोराछोरीलाई धन्यवाद दिएकी छन् । सजाय पाएको लामो समय भएपनि ती महिलाले हालै यौ सबै कुरा खुलाएकी हुन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger