Headlines News :
Home » » मैले तीन सयभन्दा बढी पुरुषलाई सेक्स गर्न दिएर एचआइभी एडस सरिदिएँ

मैले तीन सयभन्दा बढी पुरुषलाई सेक्स गर्न दिएर एचआइभी एडस सरिदिएँ

Written By ADMIN on Saturday, February 7, 2015 | 2:37 AM


केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी १९ वर्षीया किशोरी बदलाको भावना लिएर एचआइभी संक्रमण फैलाउँदै हिँडेकी छन् । आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।


कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् । केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger