Headlines News :
Powered by Blogger.

४ वर्षीय आदित्य ‘गुगल ब्वाइ’को यस्तो छ अदभूत प्रतिभा, स्वास्थ्य खस्कँदै (भिडियोसहित)

काठमाडौं, फाल्गुन १४ । न अध्ययन न अनुभव । उमेरले भर्खर चार वर्ष टेकेका आदित्य दाहाल कसैलाई देख्नासाथ सबै कुरा खर्रर बताइदिन्छन् ।


तर, उनको यो प्रतिभा त्यतिबेलादेखि देखियो, जब उनी एका–एक बिरामी परे । आदित्यको यो अद्भूत क्षमता बुझ्न देशका मुख्य सचिवदेखि पूर्वप्रधानमन्त्रीहरु समेत पुगे ।

तर, दिनप्रतिदिन खस्कँदै गएको उनको स्वास्थ्य उपचारप्रति भने अझै गम्भीर कदम चालिएको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

केटीहरु बालाजुको जंगलमा यसरी यौन धन्दा गर्दै गरेको रंगे हात पक्राउ (भिडियो सहित)

मैले तीन सयभन्दा बढी पुरुषलाई सेक्स गर्न दिएर एचआइभी एडस सरिदिएँ

केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी १९ वर्षीया किशोरी बदलाको भावना लिएर एचआइभी संक्रमण फैलाउँदै हिँडेकी छन् । आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।


कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् । केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।

मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?

म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमान्ले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ। यो सामान्य हो कि यसबाट कुनै खतरा छ? यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?।


परिवार बनाउने योजना भनेको के हो ?

अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नुनै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला। सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ। यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ।

स्तन कत्रो हुनुपर्छ ?
स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ।

स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन।

के सानो स्तनले समस्या ल्याउँछ ?
स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ।

योनि कत्रो हुन्छ ?
कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र mons pubis (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ।

यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ।

के ठूलो योनिले समस्या पार्छ ?
तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ?

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्। सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुादैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनिको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो।

बैंशको मात र रक्सीको मात मिसिएर कक्टेल भएपछि हेर्नुहोस् तरुनीहरु के-के गर्दा रहेछन (भिडियो)

जसले यो केटीको बूब्स छुन पाउछ त्यो मान्छे चाँही भाग्यमानी हुने रे.. हेर्नुहोस.. (भिडियो सहित)

के जमाना आयो कलेज छाडी पसे होटेलमा (भिडियो हेर्नुहोस)

नेपाली मोडेलको यो कस्तो चर्तिकला बाटोमा नांगै हिडेपछि (भिडियो हेर्नुहोस्)

यस्तो योनीको आकार भएको महिलाले धेरै यौन सन्तुष्टी दिन्छ : जानी राखौ

व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । 


उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात 'समरत' मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भए 'नीचरत' । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ

अलियाको पहेंलो स्कर्ट हावाले फरक्क पारिदिएपछि भित्रको सबै छ्याङ्गै (भिडियो सहित)

बढी सेक्स गर्ने केटीहरु यस 'किसिमका हुन्छन्, थाहा पाई राखौ है पुरुष मित्रहरु हो

कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।

१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । 'द जर्नल अफ एडोल्सेन्ट हेल्थ' ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।

यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो । यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए ।

पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।

अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी

 एजेन्सी । विहारको राजधानी पटनामा एकपटक फेरि यौनधन्दाको पर्दाफास भएको छ । प्रहरीले छापा मारेर लजका मालिक सहित २ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अन्य दुई महिलालाई पक्राउ गरेको छ भने एक जोडी प्रहरीलाई देखेपछि छतबाट भागेको जनाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा होटल मालिकले एक घण्टाका लागि आफूले ५ सयमा कोठा दिने गरेको स्वीकार गरेका छन् । प्रहरीले अनैतिक तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा राहुल कुमार र अनुप कुमार नामका दुई युवा जोडी सहित पक्राउ परेका हुन् ।

सो क्रममा प्रहरीले होटलका लजबाट यौनसम्बन्धका क्रममा प्रयोग गर्ने आपत्तिजनक सामानहरु समेत बरामद गरेको छ । प्रहरीले छापा मारेको थाहा पाएपछि एक जोडी भने कोठाको झ्याल खोलेर छतबाट बागेको प्रहरीले जनाएको छ ।

भर्खर बिहे गरेर हनिमून मनाउन लगेको नयाँ श्रीमतीसंग अरुले नै हनिमून मनाएपछि (भिडियो सहित)

सार्बजनिक कार्यक्रममा चर्चित नायिकाको ब्रा फुस्केपछि हंगामा...हेर्नुस (भिडियो सहित)

फिल्म खेलाउने बहानामा निर्देशकले नव नायिका संग यसरी रात बिताए पछी हेर्नुहोस (भिडियो सहित)

सम्भोगको बेला युवतीहरुले स्खलन भई योनीरस कति खेर झार्छन् ? थाहा पाई राखौ

तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।

के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।

यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् ।

महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् ।

निर्माताले नायिकाको अश्लिल भिडियो लिक गरेपछि

 बलिउडमा सी ग्रेडका चलचित्र बनाउने निर्माता कान्ति शाहमाथि एक अभिनेत्रीले आफ्नो अश्लिल भिडियो लिक गरेको आरोप लगाएकी छिन् । ती अभिनेत्रीले निर्देशकले आफ्ना तस्विरसँगै अश्लिल भिडियो बनाएर रिलिज गरेको आरोप कान्तिमाथि लगाएकी छिन् ।

ती अभिनेत्रीले मुम्बइको शान्ताक्रुज पुलिस स्टेसशनमा कान्ति शाहमाथि मुद्धा दायर गरेकी छिन् । आफ्नो नग्न भिडियो खिचिएको बारे चाल नै नपाएको दावी गर्ने ती अभिनेत्रीले साथीबाट यस्तो कुरा थाहा पाएको बताएकी छिन् ।

आफूले चलचित्र 'हन्टेड जंगल' को प्रमोशनका लागि केही नग्न शटहरु दिएको तर त्यसलाई निर्माताले दुरुपयोग गरेको उनको दावी छ । कान्ति शाहले भने यसो आरोपलाई झुटो भनेका छन् । बढी पैसा मागेपछि आफूले काम नगरेको बताउँदै उनले आफूलाई लगाइएको आरोप गलत भएको बताएका छन् ।यस अघि पनि यी अभिनेत्री फिल्मी पोष्टरमा नग्न देखिएकी थिइन् ।

श्रीमती माइतको गएको मौका छोपी पापी बाबुले आफ्नै ७ वर्षीय छोरीमाथि बलात्कार गरे


Satya Katha, addresses those criminal acts which have been committed by the people in their real lives. In this context, it is obvious that there are so many criminal acts which have been committed by the people so that to earn money as well as for fame. However, the criminals are ought to be punished by the law as they have gone against law of country. So, Satya Katha has encountered so many stories so that the readers will get the information about those real stories.

This section of Satya Katha is about a seven years old girl raped by her own father. In other parts of the world, the rape and murder of women and this wasn’t the first time he did this to his own daughter. Even worse, she spent her last moments on Earth being tortured to death by her own father. He has tortured his daughter until her death. Bindeshwor Pashwan of Purbakushah, Sunsari has raped her own daughter to death. He has done such a sin to his own daughter when her wife was gone to her house and the little girl was sleeping with her. As the neighbor knew that there is overflow of blood from the daughter of Pashwan, they reported to the police and tell them everything.

However, the incidents finally came to light, after the neighbor complained to police that but what about the life of the little girl. The girl was admitted in Koshi District Hospital and Pashwan has accepted his crime and he was taken in Police custody as many. This is not only the case as many case like this are happening in the country and many of the people are involving in it. Father, who needs to lead her daughter to bright future, is playing with their life. (#source:DCnepal)


आजको पन्चांग र राशिफल- Aajako Rashifal 11th January 2015 (27 Poush 2071)

अन्तराष्ट्रिय मुद्रा विनिमयदर- International Money Exchange Rate | Forex Trading Rate of 11th January 2015

Money Exchange Rate for 11 January, 2015


Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
99.43
100.03
European euro
1
117.47
118.18
UK pound sterling
1
150.59
151.50
Swiss franc
1
97.82
98.41
Australian dollar
1
80.92
81.41
Canadian dollar
1
84.10
84.61
Singapore dollar
1
74.34
74.79
Japanese yen
10
8.34
8.39
Chinese renminbi (Yuan)
1
16.01
16.11
Saudi Arabian riyal
1
26.48
26.64
Qatari riyal
1
27.31
27.47
Thai baht
1
3.02
3.04
UAE Dirham
1
27.07
27.23
Malaysian ringgit
1
27.91
28.08
South Korean Won 100
9.11
9.17

Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.36
Danish Krone
1
15.79
Hong Kong dollar
1
12.82
Kuwaiti Dinar
1
338.19
Bahraini Dinar
1
263.73

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger