Headlines News :
Home » , , » ४ वर्षीय आदित्य ‘गुगल ब्वाइ’को यस्तो छ अदभूत प्रतिभा, स्वास्थ्य खस्कँदै (भिडियोसहित)

४ वर्षीय आदित्य ‘गुगल ब्वाइ’को यस्तो छ अदभूत प्रतिभा, स्वास्थ्य खस्कँदै (भिडियोसहित)

Written By ADMIN on Thursday, February 26, 2015 | 4:02 AM


काठमाडौं, फाल्गुन १४ । न अध्ययन न अनुभव । उमेरले भर्खर चार वर्ष टेकेका आदित्य दाहाल कसैलाई देख्नासाथ सबै कुरा खर्रर बताइदिन्छन् ।


तर, उनको यो प्रतिभा त्यतिबेलादेखि देखियो, जब उनी एका–एक बिरामी परे । आदित्यको यो अद्भूत क्षमता बुझ्न देशका मुख्य सचिवदेखि पूर्वप्रधानमन्त्रीहरु समेत पुगे ।

तर, दिनप्रतिदिन खस्कँदै गएको उनको स्वास्थ्य उपचारप्रति भने अझै गम्भीर कदम चालिएको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger