Headlines News :
Home » , , » निर्माताले नायिकाको अश्लिल भिडियो लिक गरेपछि

निर्माताले नायिकाको अश्लिल भिडियो लिक गरेपछि

Written By ADMIN on Sunday, January 11, 2015 | 4:34 AM


 बलिउडमा सी ग्रेडका चलचित्र बनाउने निर्माता कान्ति शाहमाथि एक अभिनेत्रीले आफ्नो अश्लिल भिडियो लिक गरेको आरोप लगाएकी छिन् । ती अभिनेत्रीले निर्देशकले आफ्ना तस्विरसँगै अश्लिल भिडियो बनाएर रिलिज गरेको आरोप कान्तिमाथि लगाएकी छिन् ।

ती अभिनेत्रीले मुम्बइको शान्ताक्रुज पुलिस स्टेसशनमा कान्ति शाहमाथि मुद्धा दायर गरेकी छिन् । आफ्नो नग्न भिडियो खिचिएको बारे चाल नै नपाएको दावी गर्ने ती अभिनेत्रीले साथीबाट यस्तो कुरा थाहा पाएको बताएकी छिन् ।

आफूले चलचित्र 'हन्टेड जंगल' को प्रमोशनका लागि केही नग्न शटहरु दिएको तर त्यसलाई निर्माताले दुरुपयोग गरेको उनको दावी छ । कान्ति शाहले भने यसो आरोपलाई झुटो भनेका छन् । बढी पैसा मागेपछि आफूले काम नगरेको बताउँदै उनले आफूलाई लगाइएको आरोप गलत भएको बताएका छन् ।यस अघि पनि यी अभिनेत्री फिल्मी पोष्टरमा नग्न देखिएकी थिइन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger