Headlines News :
Home » , , » ‘म भन्दा कान्छो केटा भए पनि ठीक’ : नन्दिता केसी (भिडियो रिपोर्ट)

‘म भन्दा कान्छो केटा भए पनि ठीक’ : नन्दिता केसी (भिडियो रिपोर्ट)

Written By ADMIN on Tuesday, December 30, 2014 | 6:48 PM


अविवाहित नायिका नन्दिता केसीले बिहेका लागि आफू भन्दा कम उमेरको युवक भएपनि स्वीकार्य हुने बताएकी छिन् । अनलाइनखबरसँग ‘लोग्ने मान्छे’का बारेमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले, आफूले चलचित्र ‘लोग्ने मान्छे’मा काम गर्दा पुरुष स्वार्थी देखेको बताइन् । तर, वास्तविक जीवनमा महिला र पुरुष दुबै स्वार्थी हुने भन्दै समय नआएकाले बिहे नगरेको खुलाइन् ।


नन्दिताले खोजेको लोग्नेमान्छे कस्तो हो त ? उनले अाफ्नो सूची खुलाउँदै भनिन्- लभिङ होस्, केयरिङ होस् र रेस्पेक्ट पनि गरोस् ।’ देखेको भन्दा लेखेको पाइन्छ भन्ने बिश्वासमा नन्दिता छिन । उनले भनिन- लोग्नेको अाबश्यकताचाहिँ अझै महसुस भएको छैन् । नन्दिता केसीको ‘लोग्ने मान्छे’ बिषयक कुराकानी र कार्यक्रममा भाषणबाजीका कुरा भिडियो रिपोर्टमा हेर्नुहोस् । 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger