Headlines News :
Home » , , » अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)

अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)

Written By ADMIN on Monday, December 15, 2014 | 8:36 AM


New Load Shedding Schedule Effective from Poush 2, 2071 (17th December 2014)
Load Shedding Duration: 10 Hours Daily

काठमाडौं, मंसिर २९ –  नेपाल विद्युत् प्राधिकरणले  पुस २ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अबदेखि दैनिक कम्तीमा  १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन नआएको र जाडोका कारण लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले बताएको छ । यसअघि दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुँदै आएको थियो 


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger