Headlines News :
Powered by Blogger.
Showing posts with label Load Shedding Schedule. Show all posts
Showing posts with label Load Shedding Schedule. Show all posts

अब दैनिक १० घण्टा लोडसेडिङ (तालिकासहित)

New Load Shedding Schedule Effective from Poush 2, 2071 (17th December 2014)
Load Shedding Duration: 10 Hours Daily

काठमाडौं, मंसिर २९ –  नेपाल विद्युत् प्राधिकरणले  पुस २ गतेदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अबदेखि दैनिक कम्तीमा  १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन नआएको र जाडोका कारण लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले बताएको छ । यसअघि दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुँदै आएको थियो 

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger