Headlines News :
Home » , » बेश्याबृत्तिमा लागेकी नायिका श्वेतालाई छाड्न प्रभावशाली ब्यक्तिहरुले दबाब

बेश्याबृत्तिमा लागेकी नायिका श्वेतालाई छाड्न प्रभावशाली ब्यक्तिहरुले दबाब

Written By ADMIN on Saturday, November 1, 2014 | 6:14 AM


गत महिना अवैध बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी दक्षिण भारतीय नायिका श्वेता बसुलाई छाड्न दबाब बढेको छ । एक अंग्रेजी पत्रिकाका अनुसार सेक्स गर्दा गर्दै रंगेहात पक्रिएकी बसुलाइ रिहा गर्न उच्च

ओहोदा र प्रभावशाली ब्यक्तिहरुले दबाब दिइरहेको बताइन्छ । पत्रिकाका अनुसार बसु कयौ हाइ प्रोफाइल ब्यक्तिहरुसँग उठबस गर्ने गरेको र लामो समय जेलमै रहेमा ती उच्च पदस्थ ब्यक्तिहरुको समेत नाम बेश्याबृत्तिमा मुछिन सक्छ । तसर्थ बसुलाई रिहा गराउन चाहन्छन पत्रिकामा भनिएको छ । 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger