Headlines News :
Home » , » सावधान ! तपाईँले जन्माउने बच्चाको अनुहार पूर्वसेक्स पार्टनरसँग मिल्न सक्छ ?

सावधान ! तपाईँले जन्माउने बच्चाको अनुहार पूर्वसेक्स पार्टनरसँग मिल्न सक्छ ?

Written By ADMIN on Saturday, November 29, 2014 | 4:39 AM


एजेन्सी । पूर्वसेक्स पार्टनरको अनुहार र हाउभाउ आफ्नो बच्चामा देखिन सक्छ । एक अध्ययनका अनुसार पूर्वसेक्स पार्टनरको अनुहार अर्को पुरुषसँगको सम्पर्कमा जन्मिने बच्चामा आउने खुलासा गरेको छ । न्यू साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकले गरेको अध्ययनले यदि कुनै महिलाले विवाह अघि यौनसम्पर्क राखेको पुरुषको अनुहार र हाउभाउ पछि जन्मिने बच्चामा प्रष्ट देखिने देखाएको छ । यौनसम्पर्कका बेला बाँकी रहेको शुक्रकीटले पछिसम्म प्रभाव पार्ने प्रष्ट्याएको छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ कि, पूर्वसेक्स पार्टनरसँग सम्बन्ध राख्दा महिलाको अण्डकोषमा केहि अंश रहेको हुन्छ । तसर्थ नयाँ बच्चाको रुपरङ मिल्न जान्छ । अध्ययनको क्रममा वैज्ञानिकहरुले महिलाहरुले जन्माएका नयाँ बच्चाको अनुहार पूर्वसेक्स पार्टनरसँग ठ्याक्कै मिलेको पाइएको बताएका छन् ।
यो अध्ययन प्रतिवेदन इकोलोजी जर्नलमा प्रकाशित भएको छ ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger