4:35 AM
नेपाली मोडेलको यो कस्तो चर्तिकला बाटोमा नांगै हिडेपछि (भिडियो हेर्नुहोस्)
Labels:
Mix Masala,
Video Entertainment
4:02 AM
यस्तो योनीको आकार भएको महिलाले धेरै यौन सन्तुष्टी दिन्छ : जानी राखौ
व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् ।
उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात 'समरत' मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भए 'नीचरत' । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्चको हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ
Labels:
General Information,
Health Sex
7:47 AM
अलियाको पहेंलो स्कर्ट हावाले फरक्क पारिदिएपछि भित्रको सबै छ्याङ्गै (भिडियो सहित)
Labels:
Alia Bhatt,
Bollywood,
Gossips,
Video Entertainment
7:44 PM
बढी सेक्स गर्ने केटीहरु यस 'किसिमका हुन्छन्, थाहा पाई राखौ है पुरुष मित्रहरु हो
कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।
१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । 'द जर्नल अफ एडोल्सेन्ट हेल्थ' ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।
यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो । यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए ।
पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।
Labels:
Mix Masala
8:46 AM
एजेन्सी । विहारको राजधानी पटनामा एकपटक फेरि यौनधन्दाको पर्दाफास भएको छ । प्रहरीले छापा मारेर लजका मालिक सहित २ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अन्य दुई महिलालाई पक्राउ गरेको छ भने एक जोडी प्रहरीलाई देखेपछि छतबाट भागेको जनाइएको छ ।
अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी
प्रहरी अनुसन्धानका क्रममा होटल मालिकले एक घण्टाका लागि आफूले ५ सयमा कोठा दिने गरेको स्वीकार गरेका छन् । प्रहरीले अनैतिक तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा राहुल कुमार र अनुप कुमार नामका दुई युवा जोडी सहित पक्राउ परेका हुन् ।
सो क्रममा प्रहरीले होटलका लजबाट यौनसम्बन्धका क्रममा प्रयोग गर्ने आपत्तिजनक सामानहरु समेत बरामद गरेको छ । प्रहरीले छापा मारेको थाहा पाएपछि एक जोडी भने कोठाको झ्याल खोलेर छतबाट बागेको प्रहरीले जनाएको छ ।
Labels:
International News,
Mix Masala

