Headlines News :
Home » , » ३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार नेपाली युवती

३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार नेपाली युवती

Written By ADMIN on Wednesday, January 7, 2015 | 4:27 AM


२१ वर्षकी मिया खलीफा नामकी लेवनानी मुलकी मुस्लिम युवती पोर्न अर्थात अश्लिल चलचित्रको दुनियाँमा प्रवेश गरेको ३ महिनमा संसारकै सबै भन्दा चर्चित नम्बर १ पोर्न स्टार बनेकी छिन् ।

तर उनी नम्बर १ बनेपछि उनलाई मार्ने धम्की आउन थालेको बेलायती पत्रिका डेली मिररले जनाएको छ ।मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १ नम्बर बनेकी हुन् ।  एक बयस्कहरुका लागि सामग्री दिने वेवसाइटले गराएको सर्वेक्षणमा उनी संसारकै सबै भन्दा चर्चित पोर्नस्टार घोषित भएकी थिए ।


उनी १ नम्बर बनेपछि उनलाई विभिन्न ब्यक्तिले मार्ने धम्की दिएको मिररले जनाएको छ । खासगरी मुस्लिम दुनियाँमा उनी यिनले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू सहितको तस्विर समेत सार्वजनिक गरेपछि मुस्लिमहरु बढी नै रिसाएका छन् । उनको ट्याटुमा लेवनानको राष्ट्रगान छ ।  एका एक हंगामा गरे

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger