Headlines News :
Home » , » जाने होइन त क्यानडा- हेर्नुहोस कसरी जान सकिन्छ ? के के हो त Process? (भिडियो सहित जानकारी)

जाने होइन त क्यानडा- हेर्नुहोस कसरी जान सकिन्छ ? के के हो त Process? (भिडियो सहित जानकारी)

Written By ADMIN on Tuesday, January 6, 2015 | 3:59 AM


Express Entry System introduced for Canada Immigration Program

As of January 2015, Citizenship and Immigration Canada (CIC) has a new electronic system called Express Entry to manage applications for permanent residence under certain economic immigration programs.


The Express Entry system is the first step to immigrate to Canada under these programs. Potential candidates can complete an Express Entry profile at any time. Note that there is no deadline to complete a profile and there are no caps on the number of candidates that will be accepted to the pool. Anyone who is accepted into the Express Entry pool could get an Invitation to Apply for permanent residence. Draws to invite candidates to apply will take place regularly over the course of each year. We will only pick the top ranking candidates no matter when they were accepted into the pool. If you are invited to apply, you will have 60 days to submit a complete Application for Permanent Residence online.

The first draw for an invitation to apply is planned for the last week of January 2015. Source: cic.gc.ca






तपाई क्यानाडा जान चाहानुहुन्छ ? विना झन्जट घरमै बसेर प्रोसेस गर्नुस ।
First Step:
सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान वा श्रीमतीको) व्यक्तिगत विवरण इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम भर्नुपर्नेहुन्छ । उक्त फाराम क्यानडा सरकारको वेभसाईट मा भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन आवेदन फाराम भर्दा आफ्नो भाषिक ज्ञान, योग्यताको विवरण, कामको अनुभव, पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ ।
यसरी अनलाईन भरेको विवरण क्यानडा सरकारी अधिकारीले परिक्षण गरी Express Entry Pool मा राखिने छ । उक्त Express Entry Pool मा प्रकाशित विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न सक्नेछन् ।
त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई क्यानडाको Job Bank (http://www.jobbank.gc.ca) लगाएत अन्य जव वेभ साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ ।
Second Step:
उक्त व्यक्तिगत विवरणको आधारमा क्यानडाका कम्पनीहरुले तपाईंलाई आफ्नो कम्पनीमा रोजगारीका लागि Job Offer दिने छन् । जुन Job offer लाई क्यानडा सरकारको Human Resource and Skilled Development Canada (HRSDC) ले मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर प्राप्त गरेपश्चात Comprehensive Ranking System मा ६०० अंक पाइनेछ ।
Third Step:
व्यक्तिगत विवरण एवं Job Offer लगाएतको विवरणको आधारमा Express Entry Pool मा Comprehensive Ranking System मा Maximum Mark दिइनेछ ।
उक्त Express Entry Pool मा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि Invitation to Apply (IAT) प्रदान गर्नेछ । उदाहरणका लागि अधिकतम अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई क्यानडा सरकारले एकैचोटी Invitation to Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि व्यक्तिलाई Invitation to Apply प्रदान गरिनेछ ।
Fourth Step:
यसरी Invitation to Apply प्राप्त गरेपश्चात क्यानडाको Permanent Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त आवेदनलाई Canadian Visa Officer ले परिक्षण गरी सबै विवरणहरु verify गरेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Visa) प्रदान गरिनेछ । उक्त परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत हेरिनेछ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger