Headlines News :
Home » , , , , , , » बिदेशमा कसले गर्यो केकीको यो हालत ?

बिदेशमा कसले गर्यो केकीको यो हालत ?

Written By ADMIN on Monday, December 1, 2014 | 4:39 AM


काठमाडौं, मंसिर १५ – पछिल्लो समय बैङक ऋणका कारण तनावमा रहेकी नायिका केकी अधिकारी बिदेशमा रहेका नेपालीहरुबाट ठगीएकी छिन् । उनले बिदेशमा रहेको नेपालीले आफुलाई ठगेको भन्दै रोएको भिडियो सार्वजनिक भएको छ । तर उक्त भिडियो वास्तविकता नभई रिलिजको लागी तयार फिल्म ‘माई प्रमिस’को नयाँ ट्रेलर हो ।


हालै सार्वजनिक ट्रेलरमा नायिका केकीसँगै फिल्मका अन्य थुप्रै कलाकारहरु फिचरिङ छन । सिंगापुरका रमणीय दृश्यहरुका साथै भरपुर एक्सन र मनोरञ्जन ट्रेलरमा छ । फिल्म माई प्रमिसलाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता टंक लिम्बु हुन् ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger