Headlines News :
Home » » उत्तेजना नहुने र लामो समयसम्म टिक्न नसक्ने शीघ्र पतनको समस्याको उपाय

उत्तेजना नहुने र लामो समयसम्म टिक्न नसक्ने शीघ्र पतनको समस्याको उपाय

Written By ADMIN on Monday, November 10, 2014 | 7:09 AM


यौन जीवनको अभिन्न पाटो हो । तर कतिपय पुरुषलाई यौनिक समस्याहरुका कारण उत्तेजना नहुने र उत्तेजना भएपनि लामो समय सम्म टिक्न नसक्ने शीघ्र पतनको समस्या हुन्छ । केही खानेकुराले पुरुषमा लामो समय सम्म उत्तेजना कायम राख्ने यौन विशेषज्ञहरु बताउँछन् ।

खरभुजा, मेवा, केराः
खरभुजा, मेवा र केरामा पोटासियमको मात्रा उच्च हुने हुँदा यसले रक्त सञ्चार बढाउने र उत्तेजना कायम राख्न मद्दत पुर्‍याउने चिकित्सकहरुको भनाइ छ ।


बदाम, दुध, पनिरः
बदाम तथा दुध र पनिरमा जिङ्कको मात्र उच्च हुन्छ जुन पुरुषको सेक्स हर्मोनका लागि निक्कै राम्रो मानिन्छ । यो पुरुषलाई उत्तेजनामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने तत्व पनि हो ।


लसुन र प्याजः
लसुन र प्याजले पनि एलिसिन भन्ने तत्व हुन्छ । यसले पनि रक्त सञ्चार बढाउन र उत्तेजना कायम राख्छ ।

चकलेटः
डार्क चकलेटले पनि रक्त सञ्चार बढाएर पुरुषलाई उत्तेजित पारिराख्छ ।

जामुनः
जामुन पनि पुरुष यौनका लागि उत्तम खानेकुरा हो । यसले पनि उत्तेजित तुल्याउन मद्दत गर्छ ।



Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger