Headlines News :
Home » , , » सुष्माले पार्टनर फेरिछन्, फेसबुकमा सबै नग्न फोटो

सुष्माले पार्टनर फेरिछन्, फेसबुकमा सबै नग्न फोटो

Written By ADMIN on Monday, November 3, 2014 | 7:09 PM


काठमाडौं ।शुष्मा कार्की नेपाली रंगमञ्चमा ग्ल्यामर नाम हो । यसैपनि उध्रेको चोलीबाट चर्चामा आएकी शुष्मा सँधैजसो पूर्व प्रेमीसँगको लसपस र झगडाले चर्चामा आइन् । बिवाह नगरि घरजम गरेर बसेपछि पूर्व प्रेमीलाई छाडेकी शुस्माले अहिले फेरी अर्कै साथि पाएको देखिएको छ । सामाजिक सञ्जाल फेसबुकमै आफ्नो गालामा ओठ ठोस्न लगाएर सेल्फी फोटो हानेकी शुष्माले फोटोमा साथिसँगै भन्दै फोटो राखेकी छिन् ।


जे होस्, नयाँ साथि पाएकोमा शुष्मालाई बधाई । यिनले भने ति पुराना प्रेमीले जस्तो सार्वजनिक ठाउँमै नभकुरुन् शुभकामना । सँगै अर्को कुरा ग्ल्यामर छवि र चलचित्र पनि त्यस्तैमात्र खेलेको भएर हो कि के हो उनको फेसबुकमा उनलाई लाइक गर्दै फलो गर्नेहरुले भने कमेण्टमा अधिकाशं अश्लिल फोटो हालेका छन् ।

यौनसम्पर्कका अधिकाशं तस्विर राखिएको उनको फेसबुक कमेण्टमा आपत्तिनै जनाउनुपर्ने अवस्था । जुन हेर्दा कुनै अश्लिल वेवसाइटको भन्दा कम छैन । मानौं शुष्मा अश्लिल चलचित्रमा अभिनय गर्ने नायिका हुन् ।

हैन भने शुष्माले आफ्नो फेसबुकमा यस्ता फोटो राख्नेलाई हटाउन वा सचेत बनाउन किन चासो दिइराखेकी छैनन् । तस्विरहरु हेर्दा लाग्छ शुष्मा आफ्ना फ्यानहरुले राखिदिएका यस्ता तस्विरहरुलाइै उपहार सम्झेर हेरिरहेकी छिन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger