Headlines News :
Home » , , , , » ‘मेरो ब्वायफेन्ड सेक्सको अत्यन्त भोको छ’, कहिले काँही सार्है दु:ख दिन्छ: नायिका नीता ढुंगाना

‘मेरो ब्वायफेन्ड सेक्सको अत्यन्त भोको छ’, कहिले काँही सार्है दु:ख दिन्छ: नायिका नीता ढुंगाना

Written By ADMIN on Friday, November 28, 2014 | 8:47 AM


‘म कसैको प्रेममा छु’ भन्दै आएकी अभिनेत्री नीता ढुंगानाले अघिल्लो साता आफ्नो ब्वायफेन्डको तस्विर सार्वजनिक गरिन् । ब्वायफेन्ड अभिनेता अमेश भण्डारीलाई सार्वजनिक गर्नु अघि अभिनेत्री ढुंगानाले विवाह अघि सेक्स गर्नु हुदैन भन्ने अभिब्यक्ति पनि दिदै आएकी थिइन । तर अहिले विवाह अघिको सेक्सका बारेमा अर्काे खुलासा गरेकी छिन् । उनले आफ्नो ब्वायफेन्ड निकै सेक्सी भएको बताएइन । लामो समयदेखि ब्वायफेण्डसँग सेक्स भइरहेको पनि उनले खुलाएकी छिन् । झण्डै डेढ बर्षदेखि आफ्नो ब्वायफेण्डसँग सेक्सको स्वाद लिइरहेको बताउदै नीताले भनिन् ‘उ सेक्सको भोको छ, कहिले काँही समस्या समेत पार्छ ।


बेडमा सेक्स स्वाद लिन अमेश निकै खपिस भएको उनले बताइन । सामाजिकरुपम विवाह भइनसकेका कारण उसको प्यास मेटाउन धेरै आफुले नसकेको उनको भोगाई छ । नेपाली अभिनेत्रीहरु बलिउड जस्तै खुल्लारुपमा आफ्नो ब्वायफेण्ड र सेक्सका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यस्तै मध्येकी एक हुन् नीता पनि । ब्वायफेण्ड सार्वजनिक गरेपछि उनीसँगका सम्बन्धका बिषयमा खुलेर चर्चा गर्न थालेकी छिन् । एजेन्सी


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger