Headlines News :
Home » » यस्तो रहेछ नेपाली नायिकाहरुको सेक्स काण्ड

यस्तो रहेछ नेपाली नायिकाहरुको सेक्स काण्ड

Written By ADMIN on Thursday, November 27, 2014 | 8:51 AM


नेपाली नायिकाहरुको सेक्स काण्डलाई समेटेर फिल्म बनेको छ । ‘टाइगर द रियल हिरो’ मा नेपाली चलचित्र क्षेत्रका विकृतिलाई मुख्य विषय बनाइएको छ । एक्सन र लभस्टोरी फिल्ममा ‘नायिका सेक्स काण्ड’ नेपाली फिल्मी इन्ड्रष्टीमा छ भन्ने दर्शाइएको छ ।

चलचित्र खेल्न आउने नायिका र निर्देशकको बीचमा काण्ड हुन्छ । नायिकाको ब्वाईफ्रेण्ड पनि हुन्छ । त्यसपछि आदि, इत्यादि । को कस्तो ? र कस्को विषय उठाइएको छ भन्ने कुरा हलमा गएर फिल्म हेरेपछि नै थाहा हुनेछ । चलचित्र काठमाडौँ भ्यालीमै छायाङकन गरिएको छ ।

हट सिनहरु छन । बेड सिन पनि छ । सेन्सर बोर्डले नकाट्ने सम्मको विषय उठाइएको छ । ‘चलचित्र क्षेत्रमा सेक्स काण्ड हुन्छ त्यही विषय उठाइएको छ’ निर्माता एवम नायिका शुभेच्छा थापाले नेपालपाटीलाई भनिन् ‘नेपाली फिल्मी क्षेत्रमा हुने नकारात्मक कुरालाई हामीले उठाएको छौँ ।’

चलचित्रलाई निर्देशक राजु गिरीले निर्देशन गरेका छन् । ‘चलचित्रमा नकारात्मक चीजहरु पनि हुन्छन । त्यो रियलमा हुँदोरहेछ । त्यो रियल के हो ‘टाइगर द रियल हिरो’ हेरेपछि थाहा हुन्छ’ थापाले भनिन् । भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger