Headlines News :
Home » , , » केटी साथीको अश्लिल भिडियो वेबसाईटमा राख्ने पक्राउ

केटी साथीको अश्लिल भिडियो वेबसाईटमा राख्ने पक्राउ

Written By ADMIN on Sunday, November 23, 2014 | 4:33 AM


काठमाडौं: केटी साथीको अश्लिल भिडियो र फोटो वेबसाइटमा राखेर चरित्र हत्या गर्ने एक युवा प्रहरी फन्दामा परेका हुन् । केटी साथीको  भिडियो अश्लिल वेबसाइटमा राखेको अभियोगमा महानगरीय प्रहरी अपराध मशाखा हनुमान ढोकाको टोलीले काठमाडौंको क्षेत्रपाटीका निरज शाक्यलाई शुक्रबार पक्राउ गरेको हो । 

२७ वर्षीय शाक्यलाई आफ्नै सहपाठीको अश्लिल भिडियो वेबसाइटमा राखेको प्रमाणित भएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । शाक्य विरुद्द विद्युत्तीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउन महानगरीय प्रहरी परिसरमा जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger