
राजारानी–भेडेटार सडकखन्डअन्तर्गत् भेडेटारको नाम्जेमा विहीबार दिउँसो सोही ठाउँकी तिलमाया मगरले मे१ख ३९९ नम्बरको बसको चक्कामुनि छोरीलाई फालेकी हुन् ।
गाडीको पछाडिको चक्काले किचेपछि ३ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि बालिकाकी आमा तिलमाया, उनका श्रीमान् र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post a Comment