Headlines News :
Home » , » पुरुषको वीर्यले महिलालाई आकर्षित गर्छ,माया बढाउछ, तेसैले जो पायो त्यो संग सेक्स नगर्नुस

पुरुषको वीर्यले महिलालाई आकर्षित गर्छ,माया बढाउछ, तेसैले जो पायो त्यो संग सेक्स नगर्नुस

Written By ADMIN on Saturday, October 25, 2014 | 7:47 PM


एजेन्सी । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ । पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । 

न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।

थप जानकारीको लागि भिडियो हेर्न माथि अथवा तल को बक्स मा किलिक गर्नुहोस. धन्यवाद 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger