Headlines News :
Home » , , , » प्रियंकाकी बहिनीको फिल्ममा चुम्बन र बेडसिन मात्र(भिडियो)

प्रियंकाकी बहिनीको फिल्ममा चुम्बन र बेडसिन मात्र(भिडियो)

Written By ADMIN on Thursday, October 30, 2014 | 8:49 PM


बलिउड नायिका प्रियंका चोपडाकी एक बहिनी प्रवेश गर्दैछिन् । तर, उनको बलिउड प्रवेश सुखद भन्दा पनि हंगामाका साथ हुने देखिएको छ । मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र ‘जिद’को पोष्टर सार्वजनिक भएसँगै विवाद बढेको थियो ।

अब, यो सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । जहाँ मनाराले चुम्बनका थुप्रै दृश्य दिएकी छिन् । यस्तै, चलचित्रका पुरुष पात्रसँग उनले दिएको बेड सिन पनि अत्यन्त बोल्ड लाग्छ ।

बलिउडमा चर्चा कमाउनका लागि मनाराले यस्तो दृश्य दिएको सजिलै अड्कल काट्न सकिन्छ । यो सिनेमा चलाउनका लागि भारतका सिनेमा घरहरुले पनि आनाकानी गरिरहेका छन् । नोभेम्बर महिनामा प्रदर्शनमा आउन लागेको सिनेमाको पोष्टर हलमा राख्न नै हल संचालकहरुले मानेका छैनन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger