Showing posts with label Movie Song. Show all posts
Showing posts with label Movie Song. Show all posts
1:07 AM
माया बस्याे मुटुमा- Maya Basyo Mutuma Latest Movie Aago 2 Song by Rajesh Payal Rai & Astha Raut
Labels:
Aago-2,
Movie Song,
Music Video,
Video Entertainment
5:28 AM
बिहेमा महिला र केटीहरु भेला भएर रत्यौली खेल्दा के-के गर्दा रहेछन लौ हेर्नुहोस् (भिडियो सहित)
Labels:
Ajhai Pani,
Hot and Sexy,
Movie Song,
Video Entertainment
4:42 AM
सबैलाई मताउने अम्बरेको आइटम गीत
आगामी मंसिर ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको श्री ५ अम्बरेको आइटम गीत सार्वजनिक भएको छ। ‘नाच्ने नचाउने सबैलाई मताउने…. बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छन्। शिव विकले नृत्य निर्देशन गरेको गीतलाई बाबु बोगटीले संगीत दिएका हुन् ।सरीता वलि र रत्न सुब्वाको स्वर रहेको आइटम गितले यो जाडोको मौसमलाई तताउने अपेक्षा गरिएको छ ।
जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ।चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन्।
5:44 AM
Kaile Maya Ft. Rekha Thapa | New Nepali Movie Song from Tathastu 2014
Labels:
Movie Song,
Music Video,
Rekha Thapa,
Video Entertainment
8:13 AM
Kaile Maya Sad Face- रेखाको फिल्म तथास्तुको गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौँ, २३ असोज, रेखा थापा अभिनित नयाँ फिल्म 'तथास्तु' को पहिलो गीत सार्वजनिक गरिएको छ । 'कहिले माया स्याड फेस, कहिले माया ब्याड फेस....' बोलको पहिलो गीत सार्वजनिक गरिएको हो । प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको सङ्गीत रहेको छ । यो गीतको फिचरिङ्ग भने रेखा थापा र किशोर खतिवडाले गरेका छन् । फिल्म 'तथास्तु' मा रेखा थापा, किशोर खतिवडा, सुवास थापालगायतको मुख्य भूमिका रहेको छ । फिल्मको डाइरेक्टर भने शविर श्रेष्ठ रहेका छन् । हेर्नुहोस् फिल्म 'तथास्तु' को यो गीत
Labels:
2014,
Movie Song,
Music Video,
Rekha Thapa,
Tathastu,
Video Entertainment

