Headlines News :
Powered by Blogger.
Showing posts with label Tito Satya. Show all posts
Showing posts with label Tito Satya. Show all posts

नरेन्द्र मोदीलाई ब्यङ्ग्य गरेको आरोपमा ‘तितो सत्य’ बन्द

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यङ्ग्य गरेको आरोप लगाउँदै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’को ५७६ औं श्रृखंलाको प्रसारण रोकेको छ। नेपाल टेलिभिजनले बिहिबार एक हप्ता अगाडि प्रसारित श्रृखंलालाई नै पुन प्रसारण गरेको छ।


टेलिभिजनको सेन्सर बोर्ड शाखाले टेलिभिजनमा सरकार एवम् छिमेकी राष्ट्रलाई विवादित पार्ने सामान्य प्रकृतिका सामाग्रीलाई पनि रोक लगाउने गर्छ। नेपालको अभिव्यक्ति स्वतन्त्रताको कानुनसँग पटक्कै मेल नखाने क्रियाकलाप सरकार नियन्त्रीत सञ्चारमाध्यमले गर्दै आएका छन् । करिब एक दशक अगाडि पनि सरकारको मातहत चल्ने अर्को सरकारी मिडिया रेडियो नेपालको स्व राजा वीरेन्द्र उपस्थित वार्षिकोत्सव कार्यक्रममा दीपकराज गिरीले २०५ सभासदलाई व्यङ्ग्य गरिएको प्रहसन प्रस्तुत गरेपछि रेडियो नेपालबाट बाहिरिनु परेको थियो।

नेपाल टेलिभिजनको यो रवैयाप्रति असन्तुष्ट हुँदै दिपकराज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन, उनले फेसबुक वालमा यस्तो लेखे:


 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger