Headlines News :
Powered by Blogger.
Showing posts with label Teriya Magar. Show all posts
Showing posts with label Teriya Magar. Show all posts

जापानमा तेरियाको नाचले हंग्गामा मच्चियो !!!

जापान । ‘डी आइडी लिटिल मास्टर्स’ कि विजेता तेरिया मगरले जापानमा आयोजना भएको एक कार्यक्रममा धुम मच्चाएकी छिन् ।


नयाँ बर्षको अवसर पारेर मगर संघ जापानले गरेको ‘१९ औं लाङ्घाली साँझ’मा उनले आफ्नो जादुमय नृत्यबाट उपस्थित दर्शकलाई मोहित बनाइन् ।


इकिबुकुरो बुन्का सेन्टरको सभा हलमा आयोजना भएको कार्यक्रममा तेरियालाई हेर्न जापानमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती थियो । तेरियाले ‘डीआइडी लिटिल मास्टर्स ३’मा आफूलाई भोट गरेर जिताउने सम्पूर्ण जापानमा रहेका नेपालीहरुलाई धन्यवाद दिइन् ।
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger