Showing posts with label Jyoti Magar. Show all posts
Showing posts with label Jyoti Magar. Show all posts
7:24 PM
ज्योती मगर भन्छिन : मन मिले सेक्स गर्दा हुन्छ (हेर्नुहोस भिडियो)
Labels:
Gossips,
Interview,
Jyoti Magar,
Video Entertainment
8:27 PM
ज्योती मगरको धमाका जापानमा यस्तो देखियो (हेर्नुहोस भिडियो)
Labels:
Jyoti Magar,
Video Entertainment
7:23 PM
लोकदोहोरी गायीका ज्योती थापा मगरको यो धमाका लोक गीत डान्स हेर्नुहोस् (भिडियो)
Labels:
Hot and Sexy,
Jyoti Magar,
Music Video,
Video Entertainment
4:10 AM
अङ्गप्रदर्शन रुचाउने गायिका ज्योती मगरले फेरी गरिन् अर्को हर्कत: (फोटो फिचर)
काठमाडौं । बेला बेलामा उत्तेजक तस्वीर सार्वजनिक गराएर चर्चामा आइ रहने रोल्पाली गायिका ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन्
ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् । ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ । उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् ।
Labels:
Entertainment,
Gossips,
Hot and Sexy,
Jyoti Magar
6:34 AM
मेरो स्तन ठुलो छ अलिअलि त देखिहाल्छ नि : ज्योति मगर
काठमाडौं । यतिबेला गायिका ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’ नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’ कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका लागि पुगेकी थिइन् ।
उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ? लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।’
ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।
ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै ‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो ‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी समेत गरेकी छन् ।
Labels:
Entertainment,
Gossips,
Hot and Sexy,
Jyoti Magar
7:48 PM
मलाई कामुक देखिन मन पर्छ : ज्योति
नेपाली लोक सांगेतिक क्षेत्रको ब्यापकता संगै यस क्षेत्रमा भित्रिने कलाकारहरुको संख्या पनि गुणात्मक रुपमा थपिदै गएको छ । करिब ७ वर्ष अघि गोविन्द मानन्धरको “मन किन टाढा छ” बोलको गितबाट आफनो सांगेतिक यात्रा सुरु गरेकी ज्योति मगर यति बेला लोक सांगितिक क्षेत्रमा बेग्लै पहिचान बनाउदै चर्चाको शिखरमा छिन् । “उहि मुलाको सिन्की उहि मुलाको चाना र जिम्माबाल बा की छोरी” जस्ता चर्चित गीतमा स्वर दिएकी ज्योति यतिबेला एन टिभी प्लसको एउटा अन्र्तवार्ताबाट अलि विवादित बनेकी छिन् । उनले लगाएको पहिरन उत्ताउलो भन्दै अन्तरवार्ता प्रशारणमा रोक लगाएपछि उनि झन् चर्चामा छन् । आफैले अभिनय गरेको पछिल्लो गितको म्यूजिक भिडियोका केहि दृश्यहरुले पनि ज्योतिका बारेमा उनको पछाडि नराम्रा कुरा काट्नेहरुलाई केही अवसर दियो । लोक गितमा परम्परागत शैली भन्दा केहि फरक दिन पाए लोक विधामा नयाँ अध्यायको सुरुवात हुने थियो भन्ने ज्योतिको मान्यता छ । करिब २ दर्जन गितमा स्वर दिएकी ज्योति मगरसंग लुम्बिनी टाइम्सका लागि चिन्ता परियारले गरेको कुराकानी ।
तपाईको पछिल्लो एल्बम ?
मैले पछिल्लो पटक ‘पिरतिमा दम छ’ नामक लोक एल्बम बजारमा ल्याएकी छु ।
सांगितिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
मैले ०६४ सालतिर गोविन्द मानन्धर आर्चायको मन किन टाढा छ बोलको गितबाट यो यात्राको सुरुवात गरेकी हुँ ।
अहिले सम्म झण्डै कति गितमा स्वर दिनुभयो ?
त्यति धेरै त होईन फेरि पनि संख्यामा भन्नुपर्दा करिब दुई दर्जन जति गितमा मैले स्वर दिएकी छु ।
अध्ययनलाई कहाँ सम्म पुराउनुभयो ?
आई. ए.पढदा पढदै छोडियो हजुर ।
सांगितिक क्षेत्र नै किन रोज्नुभयो ?
खासमा भन्नु पदा अन्य क्षेत्रमा मेरो कहिल्यै पनि ध्यान गएन । मनमा खाली संगीत संगीत संगीत आउथ्यो त्यो भएर पनि यसै क्षेत्रमा प्रवेश गरे ।
आम्दानीबाट कति सम्म सन्तुष्ट हुनुहुन्छ ?
करोडौ कमाउने व्यापारीहरु पनि आफनो आम्दानीबाट मानसिक रुपले सन्तृष्ठ हुदैनन् फेरि, हामी कलाकार ।
श्रोताहरुलाई कस्ता गीत दिन पाए हुन्थ्यो जस्तो लाग्छ ?
आज म जहाँ छु र जे जस्तो छु त्यो सबैको कारण मेरा आत्मिय श्रोताहरु हुनुहुन्छ । उहाँका माया र ममताले मलाई साधारण ज्योतिबाट लोक गायिका ज्योति बनाएको हो । त्यसैले म सधै मेरा श्रोताहरुलाई कालजयी गित दिन पाए हुन्थ्यो जस्तो लाग्छ ।
सांगितिक क्षेत्रमा ग्ल्यामर किन आवश्यक छ ?
तरकारीमा जसरी नुनको आवश्यकता हुन्छ । त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ । ग्ल्यामर गितमा मात्र होईन त्यसको शब्द, भाव अनि संगीतमा हुनुपर्छ । अनि फेरि त्यहि ग्ल्यामर गितको म्यूजिक भिडियो पनि हुनु पर्छ । अर्थात ग्ल्यामर भनेको यस्तो चिज हो जो कतै न कतै हुनै पर्छ । जस्लाई राम्ररी पहिचान गर्न सक्नु पर्छ, बुझ्नु पर्छ । गितको शब्द, भाव र संगीतलाई मध्यनजर गरी त्यसमा भेषभुषा र श्रृगार गरी गितको म्युजिक भिडियोको परिकल्पना गरिएको हुन्छ । जुन नबुझी कमेन्ट गर्नु भनेको लाटो देशमा गाँडा तन्नेरी हुनु जस्तै हो ।
पछिल्लो समय तपाईका केहि गित हेर्दा तपाईले मौलिकतामा सिमित लोक सांगितिक क्षेत्रलाई नयाँ आयाम पो दिन खोजेको हो कि जस्तो लाग्छ, खास के हो ?
धेरै राम्रो प्रश्न गर्नु भयो । वास्तवमा मैले त्यहि चोहेकी हु । केहि फरक गरौ र लोक सांगितिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरौ भन्ने मेरो मुल अभिप्राय हो ।
ज्योति जी, नेपाली लोकसंगीत जहिले ढाकाटोपी र गुन्युचोलीमा देखियो तर अहिले तपाइँले अलिक धेरै कामुक खालका भिडियो र तस्वीरहरु ल्याउनुभयो, यसको कतिपयले आलोचना पनि गर्छन्, तपाइँ के भन्नुहुन्छ ?
हो, मैले केही परिवर्तन गर्न खोजेँ । जसरी मान्छेलाई रोमान्चित बनाउन सकिन्छ त्यही गरेको हो । मेरा फोटोहरु पनि प्रायः अलि कामुक नै हुन्छन् । मलाई कामुक देखिन मन पर्छ । तर फेरि मैले गुन्युचोली र ढाकाटोपीलाई माया नगरेको हैन, साडीमा खिचिएका तस्बीरहरु पनि छन । नभए फ्यान पेजको वाल चेक गर्नुस ।
Labels:
Entertainment,
Gossips,
Jyoti Magar
1:43 AM
Screen Shot of Jyoti Magar’s face book Post
Singer Jyoti Magar’s glamorous photos creates clamor
Glamour Nepal, Kathmandu: Uploading some glamorous pictures on her face book page, singer Jyoti Magar has scorned the perception of Nepali society toward male and female. In her long status posted on Tuesday, she also said she was ready to tackle any comments upon her face book pictures and post.
Excerpt of her status:
“Singing is my profession and modeling is my passion. Doing pooja of naked baaba is popular in our culture; Why those people who enjoy the custom of seeking blessing by bowing on the penis cannot tolerate seeing the female body?; why those who decorate the temple depicting the sex are the vocal critic of female’s body?”
She adds: “I am reading the comments in my facebook accounts on how far people can degrade and to what level they rant and rave. I can not become bad tho those who have bad mouth. Even I would not delete the comments who have been scolding me. Probably, time is taking a test of my tolerance.”
Screen Shot of Jyoti Magar’s face book Post
Labels:
Entertainment,
Gossips,
Hot and Sexy,
Jyoti Magar








